बर्दिया। बर्दियामा पाटे बाघको आक्रमणमा परेकी एक महिलाको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका वार्ड नं ७ वनखेत बस्ने ५५ वर्षीय डल्ली रावतको शव पाँच किलोमिटर टाढा फेला परेको हो । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र न्युरो साग टिप्न...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology