अर्घाखाँचीको मालारानी गाउँपालिकाकी– ३ की ओमकला खनालले ८० बर्षको उमेरमा नागरिकताका प्राप्त गरेकी हुन्। ४० बर्ष देखि छोरीको घर सन्धिखर्क नगरपालिका २ कुरमा बस्दै आएकी ओमकला खनाललाई प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्ला प्रशासनको टोलीले नागरिकता प्रदान गरेको...