बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको मृत्यु घटनामा जोडिएका ३ जनालाई पुरपक्षका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ । घटनामा जोडिएका सीताका श्रीमान टीका पौड्याल, जेठाजू हरि पौड्याल र दिदी बिष्णु पौड्याललाई पुर्पक्षका लागि अदालतले थुनामा...