बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी संस्थापन इतरको रामचन्द्र पौडेल पक्षका नेता हुन् । आज बिहान सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका...