प्रदेश
कावासोती । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको बुधबार सम्पन्न निर्वाचनबाट नेपाल प्रेस युनियनको नेतृत्वमा बनेको महागठबन्धन सबै पदहरुमा विजयी भएको छ । बिहीवार बिहान सम्पन्न मतगणना अनुसार प्रदेश अध्यक्षमा महागठबन्धनका तर्फ बाट उम्मेदवार रहेका नारायणप्रसाद शर्मा दिपेन्द्र श्रेष्ठलाई...
