प्रदेश
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव भोलि सोमबार विशेष अधिवेशनमा पेश हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । सोमबारदेखि गण्डकी...