चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा शनिबार ट्रक र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्को एक गम्भीर घाईते भएका छन् । उक्त सडक खण्डको भरतपुर महानगरपालिका वडा नं। २९ घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology