ऋषिङःश्रृजनशील युवा मंचले बाढी पहिरो प्रभावित तनहुँको ऋषिङका ४० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । ऋषिङका बेग्लाबेग्लै तीन स्थानबाट प्रभावितलाई राहत सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष पवन पौडेलले जानकारी दिए । ऋषिङ, कोटदरबार तथा सपाङदीबाट राहत वितरण...