जनकपुरधाम । सप्तरीमा ६ वर्षदेखि मलेसियामा रहेका एक विद्यार्थी एसईई उत्तीर्ण भएको रहस्य खुलेको छ । सप्तकोशी नगरपालिका १० भगनी मलेठका २६ वर्षिय गोपालप्रसाद सन्त वैदेशिक रोजगारीमा भए पनि उत्तीर्ण भएका हुन् । उनी जनता माध्यमिक विद्यालयबाट एसईईमा यस...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology