दुलेगौंडाः टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा शुक्लागण्डकी ८ तालिमकी १९ वर्षिया पवित्रा लम्साल छन् । प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन् । साथीभाईसँग मंगलबार दिउँसो पुगेकी...