पोखरा । नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पराजित गर्दै विजुक्छे सभापतिमा निर्वाचित भएका हुन् । \कुल खसेको मत १३...