काठमाडौं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उमेदवार बनाउने भएको छ । आइतबार बसेको महानगर कमिटीको बैठकले सुवेदीलाई सर्वसम्मत रुपमा उमेदवार बनाउने निर्णय गरेको नेता कृष्णभक्त पोखरेलले जानकारी दिए । ०७४ को निर्वाचनमा मेयरमा पराजित भएका नेता...