हेटौँडा/पुस २६ गते मकवानपुरको मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले मनहरीमा पत्रकार सम्मेलन आयोजना गरी पुस २८ गते बालमैत्री गाउँपालिकाको घोषणा गर्न लागेको जानकारी दिएको हो...