प्रदेश
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरु बीच भएको कुटाकुटले उग्ररुप लिन थालेको छ । जनयुद्ध दिवसका सन्र्दभमा पूर्व एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र पूर्व एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी...