प्रदेश–२ को स्थायी राजधानी र नाम तोक्नका लागि मंगलबार प्रदेशसभा बैठकमा मतदान हुँदैछ। लामो समयदेखि स्थायी राजधानी र नामका विषयलाई लिएर दलहरुबीच छलफल चले पनि सहमित जुट्न नसकेपछि मतदानबाटै टुंगो लाग्न लागेको हो। मंगलबार बिहान ८ बजे नै बैठकमा...
Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology