पश्चिम प्रदेशमा अवैध हातहतियार प्रयोग बढ्दै गएको पाइएको छ । यहाँसम्मकी ३ दिनको अवधिमा २ जनाले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन्।सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाजुराको गौमूल गाउँपालिका ४ का ४० वर्षीय गोरख रोकायाले आफ्नै ३३...