प्रदेश
पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले जिल्लाका पत्रकारहरुलाई ७ सय थान (पिस) मास्क प्रदान गरेका छन् । कोरोना संक्रमणकाविरुद्ध पत्रकारहरु अग्रपंक्तिमा रहेकाले समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित रहन सहयोग पुर्याउने उद्देश्यले नगर प्रमुख थापाले व्यक्तिगत...