नारायण शर्मा/नवलपरासी — रामग्राम नगरपालिकाका विपन्नलाई गुणस्तरहीन चामल राहत दिइएको प्रकरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले सप्लायर्स राजेश राइस मिलका सञ्चालक पटवारी बानियाँलाई मुद्दा चलाउने भएको छ । अघिल्लो साता २३ सय परिवारलाई वितरण गरिएको खाद्यान्न कमसल...