पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमित संख्या २७६ पुगेको छ। सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। प्रदेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवामा गरिएकाे परीक्षणमा कपिलबस्तु जिल्ला शिवराज नपा...