पोखरा ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले कोरोना सामान्य अवस्थाको रोग नभएकोले सरकारले गम्भिर भएर सोच्नुपर्ने र जनतालाई अभिभाबकको अनुभुती दिनुपर्ने बताएका छन् । उनले बुधबार नीति तथा कार्यक्रमाथि आफ्नो धारणा राख्दै...