कावासोती । गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। सोमबार बिहान चन्द्रकोटबाट बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको जिप कालिगण्डकी गाउँपालिका वडा नं. ४ ओक्याङ स्थित भित्री कच्ची सडकमा दुर्घटना भएको हो।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology