चितवन । भरतपुर महानगरपालिकाका ३६ सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ३६ जना, रत्ननगर नगरपालिकाका ३ जना र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि...