कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ सदस्यको ज्यान गएको छ । भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाकै कारण धर्मकुमारको आइतबार काठमाडौंको मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology