चितवन। चितवनबाट एक थुनुवा फरार भएका छन्। कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । हिजो साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा सङ्ख्या कम भएपछि...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology