चितवन । चितवनमा आइतबार बेलुका भएको छुट्टाछुट्टै दुर्घटनामा परेर एक प्रहरीसहित अर्का मोटरसाइकल चाललको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर ६ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ गईरहेको ना ६ त ३३८१ नम्बरको...