रौतहट । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । गएराति गौर-चन्द्रनिगाहपुर सडकखण्डको बम नहर झुनखुनवामा उक्त कार दुर्घटनामा परेको हो । दुर्घटनामा परेकाे कार करिब २० मिटर तल पानीमा डुबेको प्रहरीको भनाइ छ ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology