राजनीति
नेपाली कांग्रेसले कोरोना भाइरसको स्व-परीक्षणका लागि वेब एप सञ्चालनमा ल्याएको छ। कोभिड–१९ स्व-परीक्षण वेब एप सोमबारबाट संचालनमा ल्याइएको सूचना, संचार तथा प्रचार विभागले सार्वजनिक गरेको हो। स्व-परीक्षणका लागि वेब एप प्रयोगकर्ताले विभिन्न चरण पार गर्नुपर्ने हुन्छ। स्व-परीक्षणका लागि प्रवेश गरेसँगै प्रदेश...