राजनीति
काठमाडौं। पार्टीभित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पार्टी मुख्यालय सानेपामा नेपाल विद्यार्थी संघले नाराबाजी गरेको छ। आइतबार नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै सानेपा पुगेका नेविसंघका नेताहरूले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका हुन्। नेविसंघका पूर्व कोषाध्यक्ष शिव...
