नवलपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोईरालाले संविधानको भावनालाई आत्मसात् गर्दै राज्यका सबै अङ्ग यसको कार्यान्वयनमा अग्रसर हुन आग्रह गरेका छ्न । कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत रहेका कोइरालाले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिदै यस्तो बताएका हुन...