राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई डाकिएको छैन । संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक भने पनि राप्रपालाई भने नडाकिएको हो । राप्रपालाई नडाकिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राप्रपाकै...