राजनीति
काठमाडौं : पार्टीभित्रको आन्तरिक द्वन्द्वको झोंकमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, आत्मघाती र प्रतिगामी कदम भएको भन्दै सबैतिरबाट निन्दा र आलोचना भएको छ। झन्डै दुई तिहाइको बहुमतको अपमान गर्दै हठात् संसदलाई विघटन गर्ने प्रधानमन्त्रीको कदमले मुलुकमा अस्थिरता...
