कावासोती : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय समिति बैठकमा नवलपुरका ९ जना नेता केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेकपा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट केन्द्रीय कमिटी सदस्यमा नवलपुरका नेकपा नेताहरु रोशनबहादुर गाहा, चन्द्रमणि खराल, घनश्याम...