राजनीति
नारायण शर्मा/नवलपरासी — नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा अहिले साँझ मसाल जुलुस निकालेका छन् ।उक्त समूहका सर्मथक कार्यकर्ताले प्रतिगमन मुर्दावाद, नेकपा जिन्दावाद भन्दै नारा लगाएका थिए । जुलुसमा उक्त...