काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू (आफू नेतृत्वको खेमा) ले नै सूर्य चिन्ह पाउनुपर्ने भन्दै निर्वाचन आयोगलाई दबाब दिएका छन् । यद्यपि ओली पक्षले बाहिर भने सूर्य चिन्ह र दलविभाजनको विषयमा आयोगमा छलफल नभएको बताए पनि ओलीले नेकपाको आधिकारिकता र चुनाव...