काठमाडौं । नेकपा ओली समूहले राष्ट्रिय युवा संगठन नेपालको अध्यक्षबाट रामप्रसाद सापकोटा ‘दीपशीखा’लाई हटाएको छ । संगठनको अनुशासनविपरीत काम गरेको र फुटपरस्त गतिविधि गरेको भन्दै संयोजकबाट हटाइएको केन्द्रीय सदस्य प्रभातविक्रम कटवालले जानकारी दिए । संयोजकमा रमेश पौडेललाई चयन गरिएको...