राजनीति
बर्दघाट । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले यदि प्रधानमन्त्रीले भने जस्तै सेटिङ्ग भएको भए त्यस्तो सेटिङ्ग भत्काईदिन सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आग्रह गरेका छ्न । शनिबार पश्चिम नवलपरासीमा नेपाल तरुण दल जिल्ला कार्यसमितिले बर्दघाटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै...
