काठमाडौँ । नेपाली काँग्रेसले सत्ताको उन्माद प्रस्तुत नगर्न नेपाल कम्युनिस्ट पार्टी ओली समूहलाई चेतावनी दिएको छ । नेपाली काँग्रेसका नेता एनपी साउद लगायतका नेताहरूमाथि नेकपा ओली समूहका कार्यकर्ताले गरेको आक्रमणको निन्दा गर्दै काँग्रेसले यस्तो चेतावनी दिएको हो । पार्टी...