काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।पार्टीको शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो । यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका...