समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुजौलीमा माउसँग छुट्टिएको अवस्था एक गैँडाको बच्चालाई उद्धार गरिएको छ । नवलपरासीको दिव्यपुरीको पारिपट्टी नारायणी नदीको टापुमा उक्त गैँडाको केटी माउसँग छुट्टिएको अवस्थामा भेटिएपछि उद्धार गरेर सौराहा ल्याइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख...
