मङ्गलवारदेखिको निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोबाट ६ जनाको ज्यान गएको छ। २७ जना बेपत्ता भएका छन्। बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएका गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान,...