काठमाडौं- देशका विभिन्न भागमा वर्षा जारी रहेकाले आज नदीहरुमा बाढीको जोखिम उच्च रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, नारायणीका सहायक नदीहरु तथा पूर्वी राप्ती र कन्काई लगायतमा बहाव बढ्ने, केहीमा सतर्कता तह...