एजेन्सी । अफगानिस्तानमा गरीबीको चपेटमा परेका अभिभावकहरू ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य भएका छन् । द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टका अनुसार पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ५५० डलरमा...