काठमाडौं । डाक्टर गोविन्द केसी काँग्रेस महामन्त्री गगन थापासहित कानुन व्यवसायी र अधिकारकर्मीलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा केसी बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका हुन् । उनी नवनिर्वाचित गगन...