काठमाडौं । नेपालको मौसमी प्रणालीमा केही दिनयता भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, माधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको छ ।...
Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology