कावासोती । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहीबार शपथ गराउने भएका छन् । त्यसका लागि संसद सचिवालयले नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरिएको छ । संसद सचिवालयका अनुसार शपथ लिने सांसदहरु राष्ट्रिय पोशाक वा आफ्नो पहिचान...