समाचार
सालिक राम कोइराला/कावासोती विश्वका सनातन हिन्दुधर्मावलम्वीहरूको आस्था र बिश्वासको धरोहर पशुपतिनाथ मन्दिरको संन्ध्याकालिन आरतीलाई तत्काल व्यवस्थित गर्नूपर्ने भएको छ। आरती व्यवस्थित नहुँदा हजारौं भक्तजनले दिनहुँ सास्ती भोगिरहेका छन्। यहाँको भद्रगोल परिपाटीलेगर्दा स्वदेशी र विदेशी श्रद्वालु भक्तजन वर्षौदेखि मारमा परेका...