सगरमाथाको उचाई नाप्न गएको सरकारी टोली सगरमाथाको शिखरमा पुगेको छ। नेपालले पहिलोपटक आफ्नै खर्चमा उचाइ नाप्ने कार्यका लागि खटाएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हो। नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको...