वैदेशिक शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेसनल प्रालिले अब आफ्नै भवन बनाउने भएको छ । कलेजको नारायणगढ लायन्सचोकस्थित आफ्नै जग्गामा करिब १० करोड लागतमा बन्न लागेको भवन अन्डर ग्राउण्ड पार्किङ र लिफ्टसहित ८ तलाको...