समाचार
काठमाडौंँ, पुस १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपाली गुरुङ समुदायलाई शुभकामना दिनुभएको छ । उहाँले दिनुभएको शुभकामना सन्देशमा नेपालमा मनाइने विभिन्न चाडपर्वले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको उल्लेख गर्नुभएको छ ।उहाँले...
