इन्डियन प्रिमियर लिग आइपीएलको नयाँ सिजनका लागि अक्सन सुरु भएको छ । जसमा सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले इंग्ल्याण्डका जेसोन रोयलाई अनुबन्ध गरेको छ । उनलाई दिल्लीले एक करोड पाँच करोडमा अनुबन्ध गरेको हो ।अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल १०...